Uncategorized

उपराष्ट्रपति पुन नेपालमै बनेको पानीजहाज ‘क्रुज’मा सरर

नारायणी नदीमा सञ्चालनको तयारीमा रहेको क्रुज (सानो पानीजहाज)मा आज उपराष्ट्रपति नन्दकिशोर पुनले परीक्षण शयर गरेका छन् । क्रुजको निरीक्षणपछि नारायणी नदीमा केही समय उपराष्ट्रपति पुनसहितको टोलीलाई क्रुजमा यात्रा गराइएको थियो । भरतपुर महानगरपालिका–१६ स्थित काभ्रेघाटमा नदी किनारमा क्रुज निर्माण कार्य अन्तिम चरणमा पु¥याइएको छ । औपचारिक शुभारम्भअघि नै उपराष्ट्रपति पुनलाई परीक्षण शयर गराइएको हो । […]

Uncategorized

तुला राशिको आजको राशिफल (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :०७ पौष २०७६ सोमवार २३ डिसेम्बर

आजको राशिफल : तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शत्रु पराजित हुनेछन् । साप्ताहिक राशिफल: पुष ५ देखि ११ गतेसम्म तुला राशि को राशिफल बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । घर […]

Uncategorized

गाउँपालिका अध्यक्ष रिहाई

पुस ६, दैलेख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नि’यन्त्रणमा परेका दैलेख ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही नि’यन्त्रण मु’क्त भएका छन। आइतबार अध्यक्ष शाहीलाई सकुशल मु’क्त गरेको छ । अध्यक्ष शाहीलाई सम्झाइ बुझाई घर फर्काइएको नेकपा दैलेखले जनाएको छ। शनिबार राति दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नि’यन्त्रणमा लिएको थियो […]

Uncategorized

अध्यक्ष शाही नियन्त्रणबारे बोल्यो नेकपा : ‘पार्टी विरुद्ध सुराकी र भष्ट्रचार गरेकोले नियन्त्रणमा लियौ’

पुस ६, दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको जनाएको छ । शनिबार राति अध्यक्ष शाहीलाई उनकै घरबाट ने.क.पा दैलेखले नियन्त्रणमा लिएको पार्टी निकट स्रोतले जनाएको छ । अध्यक्ष शाहीलाई पार्टीका बिरुद्ध सुराकी गरेको र गाउँपालिकाको बजेटमा व्यापक अनियमितता र भष्ट्रचार गरेको कारण गिरफ्तार गरिएको पार्टी स्रोतले […]

Uncategorized

‘बाहुनबाद’ साँछी बसेको देश :दिपा बुढा मगर

दिपा बुढा मगर । बाहुन र क्षेत्री थरसंग मेरो कुनै विशेष आपत्ति छैन । तर बाहुनबादबाट विकसित शासक संग भने आपत्ति छ । सबैको मुखमा एउटै प्रश्न छ कि देश किन बनेन ? कुरा सिधा छ, ‘बाहुनबाद’ साँछी बस्दा मेरो देशले यो हबिगत भोग्दै छ । जसले आधुनिक नेपालको पछिल्लो २५० बर्ष देखि नेपालको शासन […]

Uncategorized

एकीकृत जनक्रान्तिका आधारहरु

-सन्तोष बुढा मगर एकीकृत जनक्रान्तिको कार्यदिशा निर्माण गर्दा सकेसम्म कार्यदिशा जीवन्त र वैज्ञानिक बनोस् र वस्तुस्थिति मिल्दो होस् भन्नाका खातिर निम्न पाटापक्षहरूमा भरपूर ध्यान पु¥याइएको छ : (१) एकीकृत जनक्रान्ति जनयुद्ध र जनविद्रोहको विरोधी वा विकल्प होइन, बरु यसको विकास हो । (२) यसमा विश्वका सफल क्रान्तिका साथै जनयुद्ध र जनविद्रोहका सार्वभौम पक्षहरू पनि अन्तरनिहित […]

Uncategorized

सल्यानमा वडामै पुगेर भत्ता वितरण गर्ने, जेष्ठ नागरिकको घरमै उपचार

सबै किसिमका सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत उपलब्ध गराउन सल्यानको कपुरकोट गाउँपालिकाले ३ वटा बैंक संग सम्झौता गरेको छ । ६ वटा वडाहरुको केन्द्रमै पुगेर बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको गाउँपालिकाले जनाएको छ । दोश्रो चौमासिक देखि बैंक खाता मार्फत भत्ता उपलब्ध गराउने गरि गाउँपालिका तथा मेगा बैंक, कुमारी बैंक र ज्योती […]

Uncategorized

चोकचोक दाउरा बाल्न वडालाई निर्देशन

तुलसीपुर । दाङसहित पश्चिम तराइमा शितलहरले अध्यधिक चिसो बढेपछि तुलसीपुर उपमहानगरपालिकाले त्यसबाट जोगिनका लागि दाउरा बाल्ने भएको छ । उपमहानगरपालिका विपद व्यवस्थापन समितिले जाडोले सर्वसाधारणहरु कठ्याङ्गरिएको भन्दै विभिन्न सामुदायिक केन्द्रका साथै चोकचोकमा दाउरा वाल्नका लागि वडाहरुलाई निर्देशन दिएको छ । उपमहानगरपालिका विपद व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले सर्वसाधारणको जीवन रक्षाका लागि यस्तो कदम चालिएको वताउनुभयो […]

Uncategorized

ज्योतिष शास्त्रः बारअनुसार के गर्दा सफलता मिल्छ ?

दैनिक जीवनमा हामीले कैयौं संर्घष गर्नुपर्ने हुन्छ । जसमा केही सफलता त केही असफलता मिल्छ । तर जे काम गर्दा पनि सफलता मिलेको छैन भने ज्योतिष शास्त्रअनुसार ग्रह दोष निवारण गर्नुपर्ने ज्योतिषशास्त्रीहरु बताउँछन् । यसरी लगातार असफलता हात लागेमा केही उपायहरु अपनाउँदा सफलता मिल्ने विश्वास गरिन्छ । बार अनुसार निम्न उपायहरु अपनाउनुहोस् आइतबार आइतबार अर्थात […]

Uncategorized रोचक

धन कमाउन मलेसिया गएका रोल्पाका एक युवा यसरि रातो बाकसमा फर्किए [भिडियो] !

नियतिले भनौ वा भाग्यले भनौ नेपाली युवाहरुलाई परदेश पस्नै पर्ने छ । लाखौ युवाहरु यतिखेर सपनाको सहर खोज्दै काठमान्डौको अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलमा लाईन लागेका छन् । त्यहि एउटा बाटो भएर आउने जानेहरुको घुईचो छ । अलिकति आशा, अलिधेरै भावना बोकेर खाडी मुलुक उड्ने युवाहरुको ताँती छ । यस्तै ताँतीलाई पछ्याएर सपनाको सहर खोज्दै २० अक्टोबर […]