टिप्स नयाँ अनुहार

मिल्ने भए प्रधानमन्त्रीलाई मेरो आयु थपिदिन्थे !

यतिबेला प्रधानमन्त्री ओली अस्वस्थ्य हुँदा सामाजिक संजालमा स्वास्थ्य लाभको कामना गरिरहेका छन् । एक शुभचिन्तकले प्रधानमन्त्रीको स्वास्थ्य दिर्घायुको कामना गर्दै मिल्ने भए आफ्नो आयु थपिदिने बताएका छन । उनले भनेका छन, तपाई स्वस्थ रहे मात्रै यो देश स्वस्थ रहनेछ, मिल्ने भए मेरो आयु पनि तपाइँलाई नै थपिदिन्थे । आफ्नो सामाजिक संजाल मार्फत यो देशलाई तपाईको […]

टिप्स पत्रपत्रिका

अनि रमाउला वैज्ञानिक समाजवादमा ….!

हुदैनन् यहाँ बोलेका कुरा लागू, भुलिन्छन्, तोडिन्छन् सबै -सबै वाचा-कसम, आस्था-आदर्शहरु बाबा, फेरि गाउँमा स्यालहरु पसेका छन् एकहुल फ्याउरोहरु, एकहुल गिद्दहरु, एकहुल हुडारहरु पसेर कराउदैछन् । बीस वर्षपछि हुदैछ चुनाव तपाइको अमुल्य भोट हामीलाई भनेर । फ्याउरोहरु घाम बोकेर, गिद्दहरु हरियो घास बोकेर हुडारहरु गाई बोकेर, आफ्नो आस्था, आदर्श, भुलेर दलाल भ्रष्ट स्यालहरु साम्यवादको प्यारो-प्यारो […]

टिप्स फोटो फिचर

राजा बिरेन्द्रको प्रिय घर (फोटो फिचर)

चित्रमा देखाइएको राजा बिरेन्द्रको प्रिय घर श्रीसदन हो । पुर्खा देखि चल्दै आएको परम्परा अनुसार यूवराज १८ बर्षको पुगेपछि राजा रानीबाट अलग्गै बस्नु पर्ने भएकाले तत्कालिन युवराज विरेन्द्रका लागि श्रीसदनको निर्माण गरिएको थियो तर पछि राजा भएपछी पनि श्रीसदनलाई आफ्नो बंगालको रुपमा प्रयोग गरेका थिए । श्रीसदन नारायणहिटी संग्रालयको पुर्बतर्थ दक्षिण मोहोडा फर्किएको तिन तलाको […]

टिप्स रोचक

हाकिम साब! हाँसेरै काम हुँदैन तर ठुस्स नपर्नुस्

सिंहदरबारभित्रको एउटा मन्त्रालय, मन्त्रालय मातहतको एक कार्यालय काम विशेषले एक जना साथीसँग केही समयअघि त्यहीँ कार्यालयमा जानुपर्ने भयो। साथी सिंहदरबारमा अपरिचित थिई, म त्यहाँ गइरहने भएकोले उसले काम गराउने कार्यालयसँग परिचित नै थिएँ। हाकिम साबले बिहान ११ बजे आउनु भनेका रहेछन्, हामी निर्धारित समयमै पुग्यौं। हाकिम साबको नाम, पद सहितको विवरणले उनी कायाकक्षमै भएको जनाऊ […]

टिप्स

विदेश जाँदै हुनुहुन्छ ? विमानस्थलमा देखाउनुपर्छ यी कागजात, नत्र अध्यागमनले फर्काइदिन्छ (सूचीसहित)

काठमाडौँ । के तपाईँ विदेश जाँदै हुनुहुन्छ ? नेपालको एक्लो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति पाउनका लागि तोकिएको कागजात देखाउन नसके तपाईँले यात्रा अनुमति पाउन सक्नुहुन्न । यात्रा अनुमति दिनका लागि गृहमन्त्रालयले समयसापेक्ष नियम अद्यावधिक गरेको जनाएको छ । अध्यागमन विभागका अनुसार गृह मन्त्रालयको कात्तिक २६ गतेको निर्णय अनुसार विदेश प्रस्थान […]

टिप्स नयाँ अनुहार समाचार स्वास्थ्य

ह्याप्पी बर्थडे रुपा !!

शनिबार रुपा वलीको जन्म दिन परेको छ ! कृष्ण ओलीले आफ्नी जिबन संगिनी रुपा वलीलाई जन्म दिनको शुभकामना दिएका छन् ! रुपाले आफ्नो जन्म उत्सव मनाउदै, शुभकामना दिनेहरुप्रती धन्यवाद दिएकी छिन ! रुपाले आफ्नो फेसबुकमा भनेकी छिन, ‘जसले मलाई माया गरि जन्म दिनको शुभकामना दिनु भयो यहाँहरुलाई हृदय देखि धन्यबाद छ !   यो बर्ष […]

Uncategorized टिप्स स्वास्थ्य

कात्तिक ०२ गते शनिबार, (अक्टोबर १९ तारिख)को राशिअनुसार तपाईंको भाग्य हेर्नुहोस

वि.सं. २०७६ कार्तिक ०२ गते शनिबार तदनुसार ई. सं. २०१९ अक्टोबर १९ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कार्तिक कृष्णपक्ष (कौलागा) षष्ठी तिथि, भोलि बिहान ०४:१५ बजेसम्म, त्यसपछि सप्तमी तिथि, मृगशिरा नक्षत्र, साँझ ०४:०१ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), परिघ योग, मध्यरात्रीपछि ०१:१७ बजेसम्म, त्यसपछि […]

टिप्स

सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध

असार ६, काठमान्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट लिगका लागि अनुबन्ध भएका छन्। राष्ट्रिय टोलीका सदस्य सन्दीपलाई टोरन्टो नेसनल्सले १०औँ चरणमा ६० हजार अमेरिकी डलर खर्चेर खरीद गरेको हो। उनले आफ्नो न्यूनतम मूल्य ६० हजार अमेरिकी डलर तोकेका थिए। […]

टिप्स नयाँ अनुहार पत्रपत्रिका फोटो फिचर मनोरञ्जन रोचक

बालबालिका हुर्काउने तरिका

एक दिन चाङ्सनकी श्रीमती बजार जान लाग्दा सानो छोराले म पनि जाने भनेर जिद्दी गर्‍यो । छोरालाई मनाउन चाङसनकी श्रीमतीले भनिन्, “बाबु, तिमी आज बजार नजाऊ , घरै बस । भरे म फर्केपछि खसी काटौंला र तिमीलाई कपाफ खान दिउँला, हुन्न ?” बेलुका घर फर्कँदा चङ्सन खसी काट्ने तैयारी गरिरहेका थिए । त्यो देखेर रोक्न […]