वि.सं.२०७६ साल पौष ०८ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर २४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि त्रयोदशी,१३ घडी २७ पला,दिउसो १२ बजेर १६ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र अनुराधा,२६ घडी ३६ पला,बेलुकी ०५ बजेर ३२ मिनेट उप्रान्त […]
पत्रपत्रिका
अपहरणमा परेका गाउँपालिका अध्यक्ष भन्छन्- ‘विप्लवका सेनाले मलाई सभ्य ब्यबहार गरे’ (भिडियो)
शनिबार राति दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव समूहका कार्यकर्ताले अपहरण गरे। नेकपाबाट निर्वाचित शाहीलाई अपहरणमा परेको करिब १८ घण्टापछि आइतबार बेलुका प्रहरीले उद्दार गर्यो। उनलाई आइतबार राति १ बजेतिर दैलेख बजार ल्याइएको छ। तीन तिरबाट घेरा हालेर शाहीलाई उद्दार गरिएको कालिकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्याम ओलियाले जानकारी दिए। उनका अनुसार प्रहरीको […]
महिनाबारी हुँदा भाईलाई टिका लगाई दिंए, छोइछाइ चलन आफैं तोडेँ :अभिनेत्री स्वस्तिमा खड्का
अभिनेत्री स्वस्तिमा खड्का पहिलो महिनावारी बार्न सात दिन आफ्नो मामाघर गएर बसिन्। त्यो बेला उनी पन्ध्र वर्षकी थिइन्। मामाघरमा आफ्नै उमेरकी बहिनीसँग खेल्न पाउने कुराले निकै खुसी थिइन्। वास्तविकता भने उनको सोचभन्दा तितो थियो। उनलाई कोठामा कसैलाई छुन नपाउने सर्तमा एक्लै थुनेर राखियो। घरपरिवारबाट महिनावारीबारे ज्ञान नपाए पनि स्वस्तिमा साथीहरूका अनुभवबाट सचेत थिइन्। उनलाई महिनावारी […]
मेडिकल कलेजका विद्यार्थीको सङ्घर्षबारे विप्लबको धारणा !
-विप्लब निजी मेडिकल कलेज मालिक र सरकारी अति अत्याचारविरुद्ध मेडिकल कलेजका विद्यार्थीहरू सेतो ड्रेससहित सङ्घर्षमा उत्रिएका छन् । सुरुमा भैरहवा र चितवनमा उठेको विद्यार्थी सङ्घर्ष यतिबेला जनकपुर, विराटनगर, वीरगन्ज र काठमाडौँसम्म फैलिएको छ । विद्यार्थीहरूको पीडा कति रहेछ भने ज्ञान आफ्नो महत्वपूर्ण परीक्षासमेत बहिष्कार गरेर सङ्घर्ष गरिरहेबाट स्पष्ट हुन्छ । विगतमा सरकारी कलेजहरूमा देखिने आन्दोलनको […]
बैठक छाडेर नेकपा नेताहरु राष्ट्रपति कहाँ पुगेपछि…प्रचण्डले नेताहरू खोज्दा खैलाबैला
काठमाडौं : सत्तारुढ नेकपा स्थायी समिति बैठकमा शनिबार नेताहरू पातलिए। धेरैको अनुपस्थितिलाई औंल्याउँदै नेताहरूले प्रश्न उठाए, ‘यो के गरेको ? विधि/पद्धति यही हो ? ’खैलाबैला मच्चियो। अध्यक्ष पुष्पकमल दाहालले कुनै स्रोतबाट सुइँको पाएका आधारमा जवाफ दिए, ‘उहाँहरू राष्ट्रपतिकहाँ जानुभएको हुन सक्छ।’ सदस्य संख्या कम भएपछि केही बेर बैठक स्थगन गर्नुप¥यो। ‘पार्टी बैठक सुरु भएको एक […]
महाबिर पुनको सहयोग अभियानमा जुटे बिश्वभर रहेका समाजसेवीहरु [भिडियो]
हरेक मानिसहरु सपना देख्छन । धेरैका सपनाहरु आफ्ना लागि मात्रै कैद हुन्छन । कसैका सपनाहरु केवल आफ्नो परिवारका लागि सिमित हुन्छन । केहि सिमित मानिसहरु हुन्छन, जसले देशका लागि सपना देख्छन । यस्तै देशका लागि सपना देख्नें महामानव मध्यका एक व्यक्ति हुन् ‘महाबिर पुन’ । तिनै महाबिर पुनको जन्म म्याग्दीको नाङीमा भएको थियो । उनी […]
सिन्धुलीमा विप्लव कार्यकर्ता खोज्न प्रहरी गाउँ गाउँमा
सिन्धुली – नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सिन्धुलीमा असुरक्षा,अशान्ती गतिविधि बढाउन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरिएको छ । दुधौली नगरपालिका वडा नम्बर १३ र १४ मा मंसिर ३ गते मंगलबार र ४ गते बुधबार राती निर्माण कार्यमा खटिएका सवारी साधनहरुलाई क्षेती गरेको घटनालाई मध्य नजर गदैँ […]
अयोग्य मन्त्रीलाई नहटाउदा नेकपा नेतानै रुष्ट
काठमाडौं, मंसिर ५। खानेपानी मन्त्री बिना मगरलाई नहटाएको भन्दै सामाजिक सन्जालमा सरकारको चर्को बिरोध भएको छ । प्रधानमन्त्रीको कार्यसम्पादन मूल्यांकनमा श्रममन्त्री गोकर्ण बिष्ट असफल, बिना मगर चाही सफल ? भन्दै सामाजिक सन्जालमा प्रधानमन्त्री ओलिको चर्को बिरोध भएको हो । यसै क्रममा नेकपाकै नेताहरूले समेत पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनमा प्रश्न उठाएका छन्। नेकपाका नेता प्रभु साहले फेसबुकमा […]
दाङमा टिप्परको ठक्करबाट एक जनाको मृ’त्यु
तुलसीपुर, २ पुष । दाङमा टिप्परको ठक्करबाट एक जनाको मृ’त्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हात्तीखौवा निवासी २३ वर्षीय शिवराज डाँगीको मृ’त्यु भएको हो। दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार सोही ठाउँ निवासी १९ वर्षीय सुमन अधिकारी भने घाइ’ते छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. ५ पहरुवा भन्ने स्थानमा […]
यी हुन् उपमेयर जो आफुलाइ गाडी किन्न छुट्याएको पैसाले जनतालाई एम्बुलेन्स किन्ने !
काठमाडौँ दक्षिणकाली नगरपालिका को उपप्रमुखले सुविधामा पाएको गाडी नलिने निर्णय लिएकी छन् । जनता*लाई सुविधा दिने तहमा पुगे पछि जनप्रतिनिधि आफ्नै तलव, भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मुख भइरहेको अवस्थामा दक्षिणकाली नगरपालिका उपप्रमुख बसन्ती डंगोल तामाङ्गले तेस्रो नगर सभाले उपप्रमुखको सुविधा*को लागी पारित गरेको ३० लाख बराबरको गाडी लिन अस्वीकार गरेकी हुन् । ०७५/०७६ का […]