माघ १५, काठमान्डौ । सन्जिव जिएम र मुस्कान जिएमको ‘तिमीलाई माया गर्छु’ बोलको लोकगित सार्बजनिक भएको छ । उक्त गितलाई मुस्कान जिएम र राधिका हमालको आवाज रहेको छ । सन्त कुमार घर्ति मगरको संगीत संकलन रहेको छ भने सन्जिव जिएमको शब्द रहेको छ । ज्योति फिल्म प्रिजेंसद्वारा उत्पादित म्युजिक भिडियोमा कलाकारहरु अरुशी मगर र रञ्जित तामांगको […]
मनोरञ्जन
महिनाबारी हुँदा भाईलाई टिका लगाई दिंए, छोइछाइ चलन आफैं तोडेँ :अभिनेत्री स्वस्तिमा खड्का
अभिनेत्री स्वस्तिमा खड्का पहिलो महिनावारी बार्न सात दिन आफ्नो मामाघर गएर बसिन्। त्यो बेला उनी पन्ध्र वर्षकी थिइन्। मामाघरमा आफ्नै उमेरकी बहिनीसँग खेल्न पाउने कुराले निकै खुसी थिइन्। वास्तविकता भने उनको सोचभन्दा तितो थियो। उनलाई कोठामा कसैलाई छुन नपाउने सर्तमा एक्लै थुनेर राखियो। घरपरिवारबाट महिनावारीबारे ज्ञान नपाए पनि स्वस्तिमा साथीहरूका अनुभवबाट सचेत थिइन्। उनलाई महिनावारी […]
कमला घिमिरेले मनाईन जन्मदिन: जन्मदिनको शुभकामना
पछिल्लो समय सामाजिक सन्जालमा सर्वाधिक भाईरल भएकी बाल प्रतिभा हुन्, कमला घिमिरे । धादिँगकी कमला घिमिरेले ११ बर्षकै उमेरमा गाउँको एक कार्यक्रममा लाईभ दोहोरी गाएपछि उनको भिडियो गाउँकै एक मिडियाकर्मी समेत रहेका अमृत सापकोटाले फेसबुकमा हालेपछि उनको कलालाई सबैले शेयर गरे । पछि युटुब च्यानलहरु पनि उनको घरमै पुग्न थालेपछि कमला भाईरल बनिन् । यसैबिच […]
दि भ्वाईस अफ नेपाल बिजेता राम लिम्बुले दृष्टिविहिन झुप्रिलाई गरे यति ठूलो सहयोग
द भ्वाइस अफ नेपाल रियालिटी सो जितेका राम लिम्बुले अछाम बिकट गाउमा बस्ने झुप्री भन्डारी लाई आफुले जितेको रकम बाट केही रकम भन्डारी लाई सहायोग गरेका छ्न । झुप्रइ भन्डारी पनि उन्लेनै जितेको रियालेटी सो मा भाग लिने यौटा प्रतिस प्रदी हुन राम लिम्बुले आफुले जितेको रकम बाट भन्डारी लाई रु पचास(५०) हजार रुपया सहयोग […]
फेरी आयो कमला घिमिरेको तेस्रो गीत’ ‘वान टु वान टु’ (भिडियो सहित)
काठमाण्डौ। चर्चित बाल गायिका कमला घिमिरेको तेस्रो गीत सार्वजनिक भएको छ। वान टु वान टु’ बोलको गीतमा कमला गायक सञ्जीव सिंह रानाको साथमा देखिएकी छन्। गीतमा सञ्जीव र कमलाको आवाज रहेको छ। गीतमा कमलाको गायकी सँगसँगै नृत्य पनि रहेको छ। यस अघि दुई वटा गीत निकालेर सारा दर्शकको मन जित्न सफल कमलाको नयाँ तेस्रो गीतले […]
जनबादी गायक मोहित श्रेष्ठ र सारदा रसायलीले गाय ‘आँखा लाउन छोड अब कालापानीमा’ (भिडियो)
मङ्सिर २२, काठमान्डौ । नेपाली भूमि कालापानीमा भएको हस्तक्षेप बिरुद्द ‘आँखा लाउन छोड अब कालापानीमा’ नयाँ गीत सार्बजानिक भएको छ । केहि दिन अघि युट्युबमा सार्वजनिक गरिएको गीतमा युवा गायकहरु मोहित श्रेष्ठ, सारदा रसायली र बद्रि चुडालले स्वर दिएका छन् । ‘छल गरेर धोका दिने नालापानीमा… आँखा लाउन छोड अब कालापानीमा’ बोलको गीतको रचना धिरजनाथले […]
यौ’न दु’र्व्यवहार गरेको आ’रोप लागेका अनु मलिक ‘इन्डियन आइडल’बाट बाहिरिए
#मिटु आरोपी बलिउड गायक तथा संगीतकार अनु मलिकले कार्यक्रम ‘इन्डियन आइडल’ छाडेका छन्। सोनी टिभीमा प्रसारण हुने यो कार्यक्रममा अब अनु मलिक नदेखिने च्यानलले पुष्टि गरेको छ। गत वर्ष गायिक सोना मोहापत्रा र केही महिलाले अनुमाथि यौ’नदुर्व्य’वहारको आरोप लगाएका थिए। यसपछि पोहोरको ‘इन्डियन आइडल’ बाट पनि उनी निकालिएका थिए। एक वर्षसम्म कुनै सार्वजनिक टिभी कार्यक्रममा […]
नख्खुजेलबाट माइला लामाको अपिल !
प्रिय देशभक्त साहित्यकार एवम् कलाकार मित्रहरू ! कला र साहित्यको क्षेत्रमा काम गर्नेहरू छिटो सत्य देख्छन् र अरूले भन्दा चाँडो यथार्थ बोल्छन् अनि दुनियाँलाई झकझकाउँछन्; यो साहित्यकार, कलाकारहरूको विशेषता हो । शायद सुगौली सन्धिपश्चात् बारबार दुखेको र अपमानित भएको नेपाल इतिहासको यस घडीमा गहिरो पीडामा परेको छ । छिमेकी नाउँको मिचाहा साँढे ३७२ वर्ग किलोमिटर […]
ढुकुटीमा जनप्रतिनिधिको मस्ती: सात लाख सात दिनमा झ्वाम (कुराकानीसहित)
प्रताप ओली बझाङको साइपाल गाउँपालिकाका जनप्रतिनिधिले सरकारी सुविधाको दुरुपयोग गरेका छन् । ‘कृषि भ्रमण’ शीर्षकमा छुट्याएको ७ लाख रुपैयाँ लिएर आफन्तसहित ३५ जनाको जम्बो टोलीका साथ उनीहरू मनाङ, मुस्ताङ घुम्न निस्किएका हुन् । २८ असोजमा घुम्न निस्किएको टोली ५ कात्तिक साइपाल फर्किएको थियो । टोलीमा किसानभन्दा जनप्रतिनिधि र उनीहरूका आफन्त बढी थिए जो कृषि पेसामा […]
रवि लामिछानेसँग डेट जान चाहान्छु – अभिनेत्री कुशुम राउत
फिल्म ‘मिस्टर नेपाली’की अभिनेत्री हुन् कुशुम राउत । आज शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मबाट कुशुमले अभिनयमा डेब्यु गरेकी हुन् । देशप्रेम र प्रेमकथामा निर्माण भएको फिल्म उनी भने अभिनेता साहिल श्रेष्ठको जोडी बनेकी छन् । अभिनेता सरोज खनालले सञ्चालनमा ल्याएको एकेडेमी माला आर्टमा अभिनय प्रशिक्षण लिइरहेकी कुशुम नृत्य र द्वन्द्वको प्रशिक्षणसहित अभिनयमा होमिएकी हुन् । […]