समाचार

नयाँ शक्तिकी नेतृ नेकपामा प्रवेश, असन्तुष्टले भने हाम्रा ५ ‘स’को एजेन्डा खोई ?

बैशाख २५, काठमाडौं । संघीय समाजवादी फोरमसँगको एकतामा असन्तुष्ट नयाँ शक्ति पार्टीकी नेतृ सीमा विक नेकपा प्रवेश गरेकी छन्। बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित विशेष कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले विकलाई पार्टी प्रवेश गराएका हुन्। जनशक्ति पार्टीकी पूर्वसभासद् विक बाबुराम नेतृत्वमा नयाँ पार्टी गठन भएपछि नयाँ शक्तिमा प्रवेश गरेकी थिइन्। […]

समाचार

बौद्ध–जोरपाटी सडकमा स्थानीय र प्रहरीबीच झडप

काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । तस्वीर : शैलेश काेइरालाबाट चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको बताउँदै उनीहरूले बिहीबार सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । बौद्धबासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ । विसं २०७२ देखि शुरु गरेपनि २०७६ […]