रोचक

रन्जना मैनालीको आमा आइन मिडियामा, भन्छिन – अदालतले छोडेपछि छोरीलाई सम्धीले घर लान्छन होला भन्ने लागेको थियो (पुरा भिडियो)

चितवन । श्रीमानलाई आ त्मह त्या गर्न दु रु त्साहन गरेको अ भि योगमा थुनामा रहेको रन्जना मैनाली एक लाख धरौटीमा छुटेसंगै पहिलो पटक मिडियामा आएकी छन् । रञ्जनालाई धरौटीमा रि हा गरेपछि रविका परिवार अहिले आ क्रो शि त भएका बेला रन्जनाले भने रवीका परिवारलाई उल्टै आ रोप लगाएकी छन् ।

रन्जनाका अनुसार विवाह गर्नुअघि नै अष्ट्रेलिया जाने सर्तमा रवीले विवाह गरेको तर भिषा नलागेका कारण रविले आफुलाई वास्ता गर्न छाडेका थिए । रवि चार पाँच पटक प्रहरी केश परेका कारण अष्ट्रेलिया जाने भिषा नलागेको हुन सक्ने रञ्जनाले बताएकी छन् । रविले आफु अष्ट्रेलिया जान नपाए पछि रञ्जनालाई म अब यतै विवाह गर्छु अष्ट्रेलिया आउन पाइन मेरो बुवाले पठाइदिएको पैसाको हिसाव किताव गरेर पठाइदे भनेको रञ्जनाले बताएकी थिइन् ।

रवि विग्रिएका कारण रविको वुवाले पनि छोरालाई सुधार्न सकिन तिमी नै हाम्रो भरोषा हौ भन्ने गरेको पनि उनले बताएकी छन् । रञ्जनाले मिडियामा यस्तो कुरा खुलाएपछि रञ्जनाको ससुराले उनका लागि फेरी भिडियो सन्देश छोडेका छन् । घर जग्गा बैंकमा राखेर करिब ५० लाख रुपैया पठाएर बुहारीलाई अष्ट्रेलिया पढ्न लगाएका कारण रविका परिवारले भने छोरा पनि गुमाएका छन् भने बुहारी पनि गुमाए । मंसिर ९ गते भएको घ टना त्यसपछि रन्जना मैनाली लाई हिरा सतमा राखेर अनुसन्धान गरिएको थियो ।

रन्जनाले रबि रुवाली लाई पैसाको लागि प्रयोग गरेको र छोरालाई वास्ता गर्न छोडेको रविका परिवारको आ रोप छ । रविका बुवाले रञ्जनाले रविलाई पठाएको म्यासेज देखाउँदै उनका लागि यस्तो शन्देस छोडेका छन् । मात्र राम्रो गर्नी गरेको र अरु बेला वास्ता नगरेको र अनेक बाहानामा बोल्न नखोजेको म्यासेसहरु पनि देखिएको रविका बुवाको आ रोप छ ।

यसै बीच रंजनाकी आमा पनि मिडियामा आएकी छिन । बाँकी तलको भिडियोमा हेर्नुहोस् –

यो पनि

पानि बेच्न गाडी भित्र छिरेका यी युवाले अचानक गरे अनौठो कार्य, गाडी भित्र सवार यात्रुहरु परे ३ छक्क (पुरा भिडियो)

मोरङ । मोरंगको पथरीमा सडकमा पानि बेच्ने एक युवा बिबेक परियार जो पानि मात्र बेच्ने हैन गाडीमा सवार गर्ने यात्रुहरुलाई पानि बेच्दै मनोरंजन समेत दिने गर्छन । २२ बर्षिय बिबेक परियार सामान्य परिवारका हुन् । उनि दिनभरि सडकमा गाडी भित्र गएर पानि बेच्ने काम गर्छन भने जाडो समयमा ट्याक्टर चलाउने काम गर्छन ।

उनि नेपालका चर्चित हास्यकलाकारको दुरुस्तै अभिनय गरेर गाडी भित्रका यात्रुहरुलाई हसाउदै पानि बेचेर आफ्नो गुजारा चलाउछन् । उनीमा क्यारिकेचर मात्र नभएर राम्रो गित गाउने क्षमता पनि छ । उनलाई गाउँलेहरुले नक्कली पाण्डे भनेर बोलाउने गर्छन । आर्थिक अवस्था कम्जोर भएर प्रतिभालाइ राम्रो ठाउमा गएर प्रस्तुत गर्न नसकेको उनले बताए । आखिर गाडी भित्र पसेर के के भन्छन त बिबेक ? तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *